Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बडा दसैँको अवसरमा जावलाखेलमा दसैँ महोत्सव २०८१ हुने 

बडा दसैँको अवसरमा जावलाखेलमा दसैँ महोत्सव २०८१ हुने 

जोईन खबर

७, आश्विन २०८१
  • 844
    SHARES
  • बडा दसैँको अवसरमा जावलाखेलमा दसैँ महोत्सव २०८१ हुने 

    ७ असोज काठमाडौँ । ललितपुरको जावलाखेलमा  बडा दसैँको अवसरमा दसैँ महोत्सव २०८१ हुने भएको छ।

    images

    औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा यही असोज ११ गतेदेखि २२ गतेसम्म दसैँ महोत्सव २०८१ हुने भएको हो।

    images
    images
    images

    महोत्सवमा अटोमोबाइल प्रदर्शनी, कृषि तथा हस्तकलाको प्रदर्शनी, अन्तर्राष्ट्रिय स्टल तथा खाना महोत्सव लता कपडा तथा भाँडाकुँडा आदिको प्रदर्शन हुँदैछ। 

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १६:५९:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको