Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्यान्सर उपचारको लागि आर्थिक सहयोगको अपिल

क्यान्सर उपचारको लागि आर्थिक सहयोगको अपिल

जोईन खबर

८, आश्विन २०८१
  • 1.9K
    SHARES
  • क्यान्सर उपचारको लागि आर्थिक सहयोगको अपिल

    ८ असोज काठमाडौँ । क्यान्सर उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ। गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोट घर भई हाल काठमाडौंको  रातोपुल  बस्दै आउनुभएको ईश्वर प्रसाद भट्टले आफ्नो  क्यान्सर रोगको उपचारका लागि सबै सामु् आर्थिक सहयोगको अपिल गर्नुभएको हो ।

    images

    भिडियो सम्पादक प्रबिन भट्ट र सागर भट्टका बुवाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश विदेश रहनु भएका तथा  नेपाली गाउँले दाजूभाई आमा बुवासंग आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

    images
    images
    images

    उहाँ विगत एक बर्षदेखि घाटीको क्यान्सर रोगसँग लडिरहनु भएको छ। क्यान्सर पिडित भट्ट  हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ । पिडितका छोरा सागर भट्ट  भन छन्, “उपचार प्रक्रिया महँगो छ। तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ। त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि  गाउँका दाजू साथी भाईहरु संग आग्रह गरेको बताए ।

    उनीले भने बुवाको उपचारको लागि हामीले सकेसम्म खर्चबाट उपचार गर्ने निर्णय गरे पनि बसवाको अस्था जटिल बन्दै जादा खर्चले धाना गारो भई खर्च धेरै देखिने भएकोले सहयोग अपिल गरेको जानकारी दिए ।

    उनीहरु आर्थिक रुपले मध्यम वर्गीय परिवार भएकाले उपचारकै क्रममा लाखौ लाख सकिएको छ । अहिले  सम्म देश र विदेशमा बस्ने आफ्नो आफन्ताहरुले सहयोग गरिरहनुभएको  छोरा सागरले बताए । तेतीले मात्र नपुग्ने भएको ले साथी दाजूभाईहरुको सहयोगले थप उपचार सजिलो र सहज बनाउने बताए । 

    क्यान्सरपीडित ईश्वर प्रसाद भट्टलाई सहयोग गर्नका लागि उहाँको प्रस्तुत बैङ्क खातामा रकम जम्मा गर्न सक्नुहुनेछ।  सहयोग गरेको रकम पठाइसके पछि अनलाइन वा बैंकमा नगद जम्म गरेको रसिद इन्वक्समा स्क्रिनसट गरिदिनुहुन अनुरोध गरेका छन् ।

    sagar b.jpg 

    बिरामी ईश्वर प्रसाद भट्ट / Ishwor prasad bhatta

    ग्लोबल आइएमई बैंक लि

    बैंक खाता नम्बर : १९७०७०१००००१९८ /19707010000198

    सम्पर्क फोन नम्बर 
    प्रविन भट्ट  : ९८४५७५५६६७ / 9845755667
    प्रकाश भट्ट : ९८५१११२६४९ / 9851112649
    सागर भट्ट  : ९८०३४६३५५७ / 9803463557

    प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - १२:१७:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको