Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किदै , विमानस्थलमा भव्य स्वागत

 कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किदै , विमानस्थलमा भव्य स्वागत

जोईन खबर

८, आश्विन २०८१
  • 889
    SHARES
  •  कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किदै ,  विमानस्थलमा  भव्य स्वागत

    ८ असोज काठमाडौँ । चीनको हान्झाउमा आयोजित  २०औँ एसिया सिनियर कराते  च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन्।

    images

    उनी  कराते च्याम्पियनसिपमा रजत पदक जितेर मङ्गलवार स्वदेश फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले भव्य स्वागत गरेका हुन् ।

    images
    images
    images

    एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन। नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकी थिइन्। 

    प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - १३:००:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको