Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सप्तरीमा गर्मी बढेसँगै नगरपालिका अन्तर्गतका विद्यालय बिदा 

सप्तरीमा गर्मी बढेसँगै नगरपालिका अन्तर्गतका विद्यालय बिदा 

जोईन खबर

८, आश्विन २०८१
  • 757
    SHARES
  • सप्तरीमा  गर्मी बढेसँगै  नगरपालिका अन्तर्गतका विद्यालय बिदा 

    ८ असोज काठमाडौँ । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ ।

    images

    नगरपालिकाले  सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ ।

    कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - १३:५०:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको