Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम 

 आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम 

जोईन खबर

९, आश्विन २०८१
  • 775
    SHARES
  •  आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम 

    ९ असोज काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

    images

    यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - १२:५८:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको