Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लैनचौरमा स्कुटर दुर्घटना हुदा एक जना चालकको मृत्यु

लैनचौरमा स्कुटर दुर्घटना हुदा एक जना चालकको मृत्यु

जोईन खबर

१०, आश्विन २०८१
  • 712
    SHARES
  • लैनचौरमा स्कुटर दुर्घटना हुदा एक जना चालकको मृत्यु

    १० असोज काठमाडौँ ।  काठमाडौंको काठमाडौँ महानगरपालिका वडा न  २६ को लैनचौरमा दुइ ओटा स्कुटर एक आपस मा ठोकिएर  दुर्घटना भएको छ ।

    images

    दुर्घटनामा एक जना सवारको मृत्यु भएको हो ।लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए ।

    images
    images
    images

    बुधबार राति दुर्घटना हुँदा बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - १२:३२:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको