Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँबाट विराटनगरको लागि उडेको बुद्व र यति एयर पुन काठमाडौँ नै अवतरण

काठमाडौँबाट विराटनगरको लागि उडेको बुद्व र यति एयर पुन काठमाडौँ नै अवतरण

जोईन खबर

१०, आश्विन २०८१
  • 817
    SHARES
  • काठमाडौँबाट विराटनगरको लागि उडेको बुद्व र यति एयर पुन काठमाडौँ  नै अवतरण

    १० असोज काठमाडौँ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट विराटनगरका लागि उडेको  बृद्व र यति एयर पुन काठमाडौं नै फर्किएर अवतरण भएको छ ।

    images

    विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि दुवै जहाज काठमाडौं विमानस्थलमा नैफर्किएर अवतरण गरिएको हो ।  दुवै जहाज काठमाडौंबाट यात्रु लिएर विराटनगरका लागि उडे पनि मौसम खराबीका कारण अवतरण हुन नसके पछि काठमाडौँ फर्किएको विराटनगर विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए ।

    images
    images
    images

    दुवै जहाज काठमाडौं पुगेर अवतरण भएको हो ।  विराटनगरका लागि दिउँसो १२:३० बजेसम्म ६र७ वटा उडान हुनुपर्ने हो। तर, बुद्ध र श्रीका २ वटा जहाजले मात्रै उडान भर्न सकेकाे छ ।

    यस कारण आकाशको रुट खराब र वर्ष भइ  इन–रुट वेदरले गर्दा उडानमा समस्या आएको हो ।लगातारको वर्षाका कारण मौसम खराब भएर भिजिविलिटी नपुग्दा उडानमा समस्या भएको बताए । 

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - १३:२८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको