Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरामा टिप्पर सटरभित्रै छिर्यो  !

पोखरामा टिप्पर सटरभित्रै छिर्यो  !

जोईन खबर

१०, आश्विन २०८१
  • 778
    SHARES
  • पोखरामा टिप्पर सटरभित्रै छिर्यो  !

    १० असोज काठमाडौँ । पोखरा महानगरपालिकामा टिप्पर दुर्घटना  भएको छ । दुर्घटना भएको टिप्पर भुर्जुङखोलाबाट कटिङ ढुंगा बोकेर पोखरातर्फ आउँदै थियो ।

    images

    टिपर पोखरा वडा न १६ को अमलाबिसौनी डाँडामा आइपुग्दा ब्रेकफेल भइ दुर्घटनामा परेको हो । बे्रकफेल भएको ग१ख ५२५८ नम्बरको  टिप्पर स्थानीय गोविन्द बस्नेतको घरको सटरमा पुगेको हो ।

    images
    images
    images

    वसन्त खड्काले सञ्चालन गरेको प्रकाश फ्रेस हाउस भएको घरको सटरमा टिप्पर ठोक्किएको हो । सो दुर्घटनामा चालक राजु गिरीको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी रहेको छ । 

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - १५:५५:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको