११ असोज काठमाडौँ । हिजो साझाँ देखि परेको बर्षाले मौुम खराबी हुदा देशभित्रको आन्तरिक हवाइ उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान मौसममा आएको खराबीका कारण प्रभावित बनेको हो ।
काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स ९भिएफआर० उडान भइरहे पनि देशभित्र रहेका काठमाडौं बाहिरका विराटनगर, सिमरा, जनकपुर विमानस्थलमा नहुँदा उडान प्रभावित भएको छ ।
मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० नभएको विमानस्थल प्रशासनले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ।