Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाको केन्दीय समितिको बैठक आइतबार बस्ने

रास्वपाको केन्दीय समितिको बैठक आइतबार बस्ने

जोईन खबर

११, आश्विन २०८१
  • 721
    SHARES
  • रास्वपाको केन्दीय समितिको बैठक आइतबार बस्ने

    ११ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले  केन्द्रीय समितिको बैठक  आइतबार बस्ने गरि बोलाएको छ ।पार्टीका एक नेताको भनाइ अनुसार पार्टीको  केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

    images

    रास्वपाले आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार २ः३० बजे गर्नेगरी तय गरिएको छ ।

    images
    images
    images

    बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने एक नेताले जानकारी दिए । 

     

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ११:२५:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको