Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गएराती देखि परेको अबिरल बर्षाको कारण फाखेल सडक अवरुद्ध

गएराती देखि परेको अबिरल बर्षाको कारण फाखेल सडक अवरुद्ध

जोईन खबर

११, आश्विन २०८१
  • 1.1K
    SHARES
  • गएराती देखि परेको अबिरल बर्षाको कारण फाखेल सडक अवरुद्ध

    ११ असोज काठमाडौँ । हिजो साझाँ  देखि परेको अविरल वर्षाका कारण पहिरो खसेर काठमाडौँबाट हेटौँडा  सडक अवरुद्ध भएको छ ।

    images

    पहिरोका कारण भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको हो ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडान नम्बर–२ स्थित सुकौडामा पहिरो खसेको बागमती प्रदेश प्रहरी कार्यालयका एसपी दुर्गा रेग्मीले बताए ।घटनास्थलमा प्रहरी चौकी खानीखेतबाट टोली खटिएको छ ।

    images
    images
    images

    स्थानीय निकायसँगको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको एसपी रेग्मीले जानकारी दिए । प्रहरी अनुसार केही समयमा सडक पछि प्रहरी स्थानीयको सहयोगमा सडक सफा गरि खुलाउने तयरी भएको बताए । 

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १२:००:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको