Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बर्षाले उपत्यकामा रहेको नदीको सतह निरन्तर बढदै 

बर्षाले उपत्यकामा रहेको नदीको सतह निरन्तर बढदै 

जोईन खबर

११, आश्विन २०८१
  • 736
    SHARES
  • बर्षाले उपत्यकामा रहेको नदीको सतह निरन्तर बढदै 

    ११ असोज काठमाडौँ । काठमाडौं उपत्यका भएर नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको छ।

    images

    मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकास्थित बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो।त्यस्तै बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको हो।

    images
    images
    images

    पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा निरन्तर भइरहने सम्भावना रहेकाले रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १७:००:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको