Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 लिगलिगकोटमा हुने महोत्सव तथा १२ औंँ सँस्करणको लिगलिगे दौड स्थगित

 लिगलिगकोटमा हुने महोत्सव तथा १२ औंँ सँस्करणको लिगलिगे दौड स्थगित

जोईन खबर

११, आश्विन २०८१
  • 742
    SHARES
  •  लिगलिगकोटमा हुने  महोत्सव तथा १२  औंँ  सँस्करणको लिगलिगे दौड स्थगित

    ११ असोज काठमाडौँ । गोरखा पालुङटारको  लिगलिगकोटमा हुने १२ औंँ सँस्करणको लिगलिगे दौड स्थगित भएको छ ।

    images

    पालुङटार नगपालिकाले आज एक सूचना निकाल्दै स्थगित भएको नगरपालिकाले जानकारी दिएको हो ।

    images
    images
    images

    कार्यपालिका बैठकले  साउन ३१ गते गरेको निर्णय अनुसार असोज १७ गतेदेखि २१ गते सम्म हुने प्रथम लिगलिग महोत्सव तथा १२ औंँ सँस्करणको लिगलिगे दौड स्थगित गरिएकाे छ ।

    lilig.jpg

    यस सुचनामा लेखिएकाे छ , अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि याे महोत्सव स्थगित गरिएको भनि  नगरप्रमुख विवस चिन्तनले हस्ताक्षर गरेको सूचना सार्वजानिक गरिएको हाे ।

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १७:१६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको