Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुग्लिङ - नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी नचलाउन अनुरोध

मुग्लिङ - नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी नचलाउन अनुरोध

जोईन खबर

११, आश्विन २०८१
  • 760
    SHARES
  • मुग्लिङ - नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी नचलाउन अनुरोध

    ११ असोज काठमाडौँ । मुग्लिन नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन नपाइने भएको छ।

    images

    विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

    images
    images
    images

    निरन्तर पानी परिरहेकोले सो निर्णय गरिएको उनले बताए। भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए।

    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १७:२७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको