Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा लापुवेशीबाट आएको बस धादिङको झ्याप्ले खोलामा पुरिएको पुष्टि, ५ जनाको शव भेटियो

गोरखा लापुवेशीबाट आएको बस धादिङको झ्याप्ले खोलामा पुरिएको पुष्टि, ५ जनाको शव भेटियो

जोईन खबर

१३, आश्विन २०८१
  • 1.3K
    SHARES
  • गोरखा लापुवेशीबाट आएको बस धादिङको झ्याप्ले खोलामा पुरिएको पुष्टि, ५ जनाको शव भेटियो

    १३ असोज काठमाडौँ । उत्तरी गोरखाको धार्चेको  लापुवेशीबाट काठमाडौँ आउदै गर्दा हराएको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको पुष्टि भएको छ ।

    images

    सो बसबाट ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दरौँदी यातायात सेवा कम्पनी प्रालिको ना ४ ख २२७० नम्बरको बस शुक्रबार काठमाडौँ जानेक्रममा हराएको थियो ।

    images
    images
    images

    कम्पनी अध्यक्ष नारायण खत्रीले बस शुक्रबार राति करिब १० बजे धादिङको खानीखोला पुगेको जानकारी पाइए पनि त्यसपछि चालक र अन्य कर्मचारी कसैसँग पनि सम्पर्क हुन नसकेको बताएका थिए ।आइतबार बिहान झ्याप्ले खोलामा पुरिएको गोरखाको बस र ५ जनाको शव निकालिएको छ ।

    उनीहरुको चालक मदन परयिारको चालक अनुमति पत्र समेत भेटीएको हो ।  बसमा रहेका ५ जना नै मृत अबस्थामा भेटिएको जानकारी धादिङ प्रहरीले बताए । ५ शव भेटीए पनि उनीहरूकाे पहिचान खुल्न बाकी रहेकाे छ ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १६:१३:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको