Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 २३औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिलाई बढी शुल्क लिएको भन्दै विरोध जनाई  बिधार्थी नेताहरुको हस्ताक्षर संकलन

 २३औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिलाई बढी शुल्क लिएको भन्दै विरोध जनाई  बिधार्थी नेताहरुको हस्ताक्षर संकलन

जोईन खबर

१३, आश्विन २०८१
  • 772
    SHARES
  •  २३औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिलाई बढी शुल्क लिएको भन्दै विरोध जनाई  बिधार्थी नेताहरुको हस्ताक्षर संकलन

    १३ असोज काठमाडौँ ।अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिलाई बढी शुल्क लिएको भन्दै विरोध सुरु गरेर हस्ताक्षार संकलन गरेको छ । यस सम्मेलन असोज १० गतेदेखि सुरु भएको  सम्मेलनमा  २ हजार शुल्क उठाइएको भन्दै विरोध सुरु भएको हो । ।

    images

    प्रतिनिधि शुल्क २ हजार हुन नहुने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको केन्द्रीय सदस्य ममता अधिकारीले जानकारी गराइन् ।हालसम्म ९ सय बढीले शुल्क घटाउने पक्षमा हस्ताक्षर गरेको विद्यार्थी नेताहरुले जानकारी गराएका छन् । सम्मेलनका लागि २३२३ प्रतिनिधि कायम भएका थिए ।शुल्क घटाउनुपर्ने माग गर्नेले न्युनतम पाँच सय हुनुपर्ने मत राखेका छन्। सम्मेलन लम्बिएका कारणले बसाई खर्च बढेकाले घटाउनुपर्ने माग राखेको उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी गराए ।

    images
    images
    images

    खानाको ७० प्रतिशत संगठनले बेहोरेको छ । ३० प्रतिशत प्रतिनिधिबाट उठाइएको हो । पूर्व निर्धारित समय अनुसार १४ असोजमा सम्मेलन सक्ने भनिए पनि वर्षातका कारणले शनिबार सम्मेलनको कार्यसूची कार्यान्वयन हुन नसकेपछि निर्वाचन प्रक्रिया तोकिएको समय अनुसार नहुने भएको छ ।

    त्यसै दिनलाइ र बस्नबाट समस्या भइ संगै शुल्क कम गर्नु पर्ने उनीहरुको माग छ । विधार्थी नेताहरुका अनुसार सबैलाई समान हुने गरि गर्दा राम्रो हुने बताएका छन् । 

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १८:२०:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको