Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङ सीडिओ घिमिरे र काभ्रेका सीडिओ ढकाल  गृह मन्त्रालय तानिए

धादिङ सीडिओ घिमिरे र काभ्रेका सीडिओ ढकाल  गृह मन्त्रालय तानिए

जोईन खबर

१४, आश्विन २०८१
  • 748
    SHARES
  • धादिङ सीडिओ घिमिरे र काभ्रेका सीडिओ ढकाल  गृह मन्त्रालय तानिए

    १४ असोज काठमाडौँ । गृह मन्त्रालयले धादिङ सीडिओ सुमन घिमिरे र काभ्रेका सीडिओ उमेश ढकाललाई गृहमन्त्रालय तानिएको छ  ।

    images

    यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी भउका  थिए। उनीहरुलाई गृहमन्त्रालयमा तानिएको हो । मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको गृहमन्त्रालयले बताए । यस घटनामा परि धादिङमा ३८ र काभ्रेमा ५० जनाले ज्यान गुमाएका छन्। 

     

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - १०:२६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको