Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न 

पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न 

जोईन खबर

१४, आश्विन २०८१
  • 685
    SHARES
  • पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न 

    १४ असोज काठमाडौँ । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तयार रहेको छ । 

    images

    प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।

    images
    images
    images

     पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्बद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - १०:४९:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको