Logo

बिहिवार, कार्तिक १३ गते २०८३

७९औँ महासभामा सहभागी भई  प्रधानमन्त्री ओली आज साझाँ स्वदेश फर्किदै

७९औँ महासभामा सहभागी भई  प्रधानमन्त्री ओली आज साझाँ स्वदेश फर्किदै

जोईन खबर

१४, आश्विन २०८१
  • 535
    SHARES
  • ७९औँ महासभामा सहभागी भई  प्रधानमन्त्री ओली आज साझाँ स्वदेश फर्किदै

    १४ असोज काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई  प्रधानमन्त्री केपी शर्मा ओली आज साझाँ स्वदेश फर्किँदै हुनुहुन्छ ।

    images

    महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री  ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो ।उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - ११:०५:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको