Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दहचोकका एकजना  शुक्रवार देखि सम्पर्कविहीन

दहचोकका एकजना  शुक्रवार देखि सम्पर्कविहीन

जोईन खबर

१४, आश्विन २०८१
  • 667
    SHARES
  • दहचोकका एकजना  शुक्रवार देखि सम्पर्कविहीन

    १४ असोज काठमाडौँ । चितवनबाट काठमाडौँ हिँडेका एक जना  पुरुष समपर्कविहिन भएका छन् ।    शुक्रवार दिउँसो १ बजेतिर माइक्रोबसमा चढेर काठमाडौँ  दहचोकका हिँडेका नरेन्द्र खत्री अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् ।

    images

    चन्द्रागिरि नगरपालिकास्थित दहचोक घर भएका खत्री हिमालयन डिस्टिलरीमा कार्यरत छन् । उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका भतिज दिनेश केसीले बताए ।

    images
    images
    images

    खत्रीले धादिङको सिम्ले आइपुगेको भनेर परिवारलाई खबर गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन छन् । त्यस पछि आज सम्म उनी सम्पर्कमा नआएको खबर प्रप्ता भएको हो । खोजीकार्य भई रहेको छ । 

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - १२:२७:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको