Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 काठमाडौँबाट नुवाकोट हुदै पोखरा जादै गरेको माइक्रो  चापाबोटमा दुर्घटना, १२ जना घाइते

 काठमाडौँबाट नुवाकोट हुदै पोखरा जादै गरेको माइक्रो  चापाबोटमा दुर्घटना, १२ जना घाइते

जोईन खबर

१४, आश्विन २०८१
  • 814
    SHARES
  •  काठमाडौँबाट नुवाकोट हुदै पोखरा जादै गरेको माइक्रो  चापाबोटमा दुर्घटना, १२ जना घाइते

    १४ असोज काठमाडौँ । आज  काठमाडौंबाट नुवाकोट हुदै पोखरा जाँदै गरेको माइक्रो  गाडी नुवाकोटमा दुर्घटनामा भएको छ । दुर्घटना आज दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका ७ चापाबोटको  सडकबाट  ३० मिटर तल खसेर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।

    images

    दुर्घटनामा ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको प्रहरीले बताए । दुर्घटनामा घाइते भएका १२ जनालाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भई रहेको छ ।

    images
    images
    images

    यस बाटो बाटकाठमाडौं‌बाट नुवाकोट त्रिशुली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ। झ्याप्ले खोला पहिरोका कारण नौबिसे-काठमाडौं सडक जाम हुँदा सवारीसाधनहरू वैकल्पिक बाटो ९काठमाडौं-नुवाकोट-धादिङ० भएर जाने गरेका छन्। घटना बारे थप अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - १४:२८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको