Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय फुयाँल र ढुङ्गानाको संयुक्त इजलासमा पेसी 

बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय फुयाँल र ढुङ्गानाको संयुक्त इजलासमा पेसी 

जोईन खबर

१५, आश्विन २०८१
  • 730
    SHARES
  • बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय फुयाँल र ढुङ्गानाको संयुक्त इजलासमा पेसी 

    १५ असोज काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै दाय गरिएको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    images

    साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईँलाई रिहाईको माग गर्दै उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

    images
    images
    images

    सोमबार पनि उक्त मुद्दा पेसीमा चढे पनि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो ।

    प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - १३:०२:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको