Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

जोईन खबर

१६, आश्विन २०८१
  • 685
    SHARES
  • एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

    १६ असोज काठमाडौँ । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ । नेपाल रग्बी संघका अनुसार बुधबार थप ५ राष्ट्र नेपाल आइपुगेका छन् ।

    images

    पाकिस्तानको पुरुष, भारतको पुरुष÷महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आएको नेपाल रग्बी संघका सदस्य नवीन थापाले जनाएका छन् ।

    images
    images
    images

    योसहित नेपाल आइपुग्ने विदेशी टोलीको संख्या ८ पुगेको छ । मंगलबार अफ्गानिस्तान, चाइनिज ताइपेईं र फिलिपिन्स टोली नेपाल आएका थिए ।एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ ।

    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - २०:२१:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको