Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सम्पर्क विहिन भएका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत भेटिए

 सम्पर्क विहिन भएका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत भेटिए

जोईन खबर

१७, आश्विन २०८१
  • 1.0K
    SHARES
  •  सम्पर्क विहिन भएका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत भेटिए

    १७ असोज काठमाडौँ । चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत भेटिएका छन् ।

    images

    असोज ११ मा दिउँसो १ बजेतिर उनी माइक्रोबसमा चढेर काठमाडौँ हिँडेका थिए ।नरेन्द्र खत्रीको शव धादिङको धुनीवेशी नगरपालिका स्थित झ्याप्लेखोला पहिरोमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले रातोपाटीलाई बताए ।

    images
    images
    images

    ६५ वर्षीय खत्री चन्द्रागिरी नगरपालिका वडा नम्बर–१ का स्थानीय हुन् ।हिमालयन डिस्टीलरीमा कार्यरत उनको शव सनाखत गरेर परिवारले दाहसंस्कार गरिसकेका छन् ।

    प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - १५:३४:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको