२० असोज काठमाडौँ । केही दिन अघि गरेको लगातार वर्षाका कारण बाढीबाट प्रभावित पिडितहरूलाई लक्षित गरि लत्ता कपडा वितरण गरिएको छ । नेकपा माओवादी केन्द्रको निकट भातृ संगठन अखिल९क्रान्तिकारी०का निवर्तमान केन्द्रिय उपाध्यक्ष क्षितिज सापकोटा उपमहासचिव बाबु राम नेपालीको नेतृत्वमा बाढी पिडीतलाइ शुक्रवार कपडा हजार थान कपडा बितरण गरिएको हो ।
प्रभावित पीडितहरूलाई थोरै भएता पनि राहत पुगोस् भन्ने उद्देश्यका साथ कपडा वैक मार्फत कपडा गरिएको नेता सापकोटाले जानकारी दिनुभएको छ।

अखिल क्रान्तिकारीका उपमहा सचिव बाबुराम नेपाली अखिल क्रान्तिकारी कै नेता सौरब दवाडी प्रभु , सुनिल बगाले कृतन अधिकारी रोशन कालिकोटे लगायतको सहभागितामा काठमाण्डौको बम्सिघाटमा कपडा वितरण गरिएको नेता सापकोटाले बताउनु भयो।
