Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रौतहटमा नक्कली नोटसहित दुई जना पक्राउ

 रौतहटमा नक्कली नोटसहित दुई जना पक्राउ

जोईन खबर

२०, आश्विन २०८१
  • 727
    SHARES
  •  रौतहटमा नक्कली नोटसहित दुई जना पक्राउ

    २० असोज काठमाडौँ ।रौतहटमा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन् ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार उनीहरूलाई  नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाइ थप अनुसन्धान भइ रहेकाे बताए ।

    प्रकाशित मिति :आश्विन २०, २०८१ आइतवार - १३:२९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको