Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त प्रधानन्यायाधीश राउतले शपथ लिदै

राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त प्रधानन्यायाधीश राउतले शपथ लिदै

जोईन खबर

२०, आश्विन २०८१
  • 709
    SHARES
  • राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त प्रधानन्यायाधीश राउतले शपथ लिदै

    २० असोज काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण राष्ट्रपति भवन शितल निवासमा गरिएको थियो ।

    images

    राष्ट्रपति पौडेलले राउतलाई आईतवार नै प्रधानन्यायाधीश पदमा नियुक्त शपथग्रहण समारोह गरेका हुन् ।

    images
    images
    images

    उक्त शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू,  सुरक्षा निकायका प्रमुखलगायतको सहभागि थिए । 

    प्रकाशित मिति :आश्विन २०, २०८१ आइतवार - १६:४७:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको