Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु

 हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु

जोईन खबर

२१, आश्विन २०८१
  • 559
    SHARES
  •  हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु

    २१ असोज काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको हो ।

    images

    काम गर्ने क्रममा क्रेनको ब्रेक फेल भई करिब २० मिटर तल खोल्सामा खस्दा घटना स्थलमै अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images
    images
    images

    निर्माणधिन अविनाश अर्वाएकर प्रालि ९ह्यचरी० मा काम गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक ध्रुब प्रसाद शर्माले जानकारी दिए ।प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

    क्रेन चालक पर्सा, वीरगंजका २४ वर्षीय अजहर अन्सारीलाई नियन्त्रणमा लिई उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

    प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - ०७:५०:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको