Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 यो बर्षको दशैंमा एक हप्ता भित्रमा ५ लाख बढीले काठमाडौं उपत्यका छाडे  

 यो बर्षको दशैंमा एक हप्ता भित्रमा ५ लाख बढीले काठमाडौं उपत्यका छाडे  

जोईन खबर

२१, आश्विन २०८१
  • 577
    SHARES
  •  यो बर्षको दशैंमा एक हप्ता भित्रमा ५ लाख बढीले काठमाडौं उपत्यका छाडे  

    २१ असोज काठमाडौँ । यस बर्षको बडादसैँ मनाउन  काठमाडौँ उपत्यका छाडेर आफनो गाउँ फर्कनेको सङ्ख्या करिब करिब ६ लाख पुग्न लागेको छ । अहिले बसपार्क वा जुन कुनै ठाउँबाट पनि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।

    images

    दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म ५ लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    दशैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ ।

    कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँ छन् ।

    दशैमा यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौँ  बसपार्कमा बाट गोरखा हिडेका युवाकले  बताए । 

    प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - ११:५९:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको