Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले  २०८०–०८१ प्रतिवेदन पेस

 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले  २०८०–०८१ प्रतिवेदन पेस

जोईन खबर

२२, आश्विन २०८१
  • 568
    SHARES
  •  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले  २०८०–०८१ प्रतिवेदन पेस

    २२ असोज काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    images

    मंगलबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेस गरिएको हो ।

    images
    images
    images

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १३:१५:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको