Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि सुनको मूल्य घटेयो

आज पनि सुनको मूल्य घटेयो

जोईन खबर

२२, आश्विन २०८१
  • 577
    SHARES
  • आज पनि सुनको मूल्य घटेयो

    २२ आज काठमाडौँ । दशैँअघि सुनको भाउ निरन्तर घट्दो क्रममा देखिएको छ। आज  मंगलबार पनि तोलामा ४०० रुपैयाँले घटेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार  मंगलबार सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    images
    images
    images

    सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    यसैगरी  मंगलबार चाँदी पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १३:४७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको