Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिला आयोगले राष्ट्रपति समक्ष  आर्थिक वर्ष २०८०÷८१  प्रतिवेदन पेस 

महिला आयोगले राष्ट्रपति समक्ष  आर्थिक वर्ष २०८०÷८१  प्रतिवेदन पेस 

जोईन खबर

२२, आश्विन २०८१
  • 487
    SHARES
  • महिला आयोगले राष्ट्रपति समक्ष  आर्थिक वर्ष २०८०÷८१  प्रतिवेदन पेस 

    २२ असोज काठमाडौँ । महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    images

    राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०।८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

    images
    images
    images

    राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको प्रतिवेदन पेस गरेकी हुन् ।

    सो अवसरमा राष्ट्रपति पौडेलले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १५:१२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको