Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने समस्या

आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने समस्या

जोईन खबर

२३, आश्विन २०८१
  • 733
    SHARES
  • आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने समस्या

    २३ असोज काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ ।आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए ।

    images

    गत १० असारमा पनि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ ।

    images
    images
    images

    टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणालीहरु चुस्त रुपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको छ ।

    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १३:०९:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको