Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मैत्रीपूर्ण खो खोमा भारत विजयी

मैत्रीपूर्ण खो खोमा भारत विजयी

जोईन खबर

२३, आश्विन २०८१
  • 622
    SHARES
  • मैत्रीपूर्ण खो खोमा भारत विजयी

    २३ असोज काठमाडौँ । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको ४ खेलको श्रृंखलामा भारत ४–० ले विजयी भयो ।

    images

    नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मा¥यो ।

    images
    images
    images

    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, आयोजक खो खो संघका अध्यक्ष प्रदीप महर्जन, खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपाल र भारतको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा भएको वरिष्ठ उपाध्यक्ष शाहीले जनाएका छन् ।

    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १४:५५:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको