Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धनगढीगाउँबाट लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

धनगढीगाउँबाट लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

जोईन खबर

१, कार्तिक २०८१
  • 535
    SHARES
  • धनगढीगाउँबाट लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

    १ कार्तिक काठमाडौँ । धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय छोटे रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।त्यस्तै सुनसरीको रामधुनी नगरपालिका(३ बाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय कुमार चौधरी, ३० वर्षीय शैलेष राई र २५ वर्षीय नारायण खड्का रहेका छन्।इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ। 

     

     

     

    प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०७:३५:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको