Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जित्यो

 नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जित्यो

जोईन खबर

४, कार्तिक २०८१
  • 658
    SHARES
  •  नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जित्यो

    ४ कात्तिक काठमाडौँ । नेपालले अमेरिकाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। आइतबार डालासमा भएको टी २० शृंखलाको दोस्रो खेलमा नेपालले सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो।यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ।

    images

    टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो।

    images
    images
    images

    जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल टाइ भएको थियो।  नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो।
     

    प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - ११:०२:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको