Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओली र चिनियाँ  सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग बिच भेटवर्ता 

प्रधानमन्त्री ओली र चिनियाँ  सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग बिच भेटवर्ता 

जोईन खबर

४, कार्तिक २०८१
  • 628
    SHARES
  • प्रधानमन्त्री ओली र चिनियाँ  सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग बिच भेटवर्ता 

    ४ कात्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

    images
    images
    images

    भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै गरे ।

    उनलर् नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा स्पष्ट रहेको बताए ।

    प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - ११:२१:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको