Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्युठानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

जोईन खबर

४, कार्तिक २०८१
  • 622
    SHARES
  • प्युठानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

    ४ कात्तिक काठमाडौँ । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार लु २७ प ९१३४ नम्बरको मोटरसाइकल ऐरावती गाउँपालिका ६ टिकारीस्थित हरिया खोलाबाट बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय वर्ष २७ का नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले चालक श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - १२:१७:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको