Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रधानमन्त्री ओली र काँग्रेसका सभापति  देउवा बिच भेटवार्ता

 प्रधानमन्त्री ओली र काँग्रेसका सभापति  देउवा बिच भेटवार्ता

जोईन खबर

४, कार्तिक २०८१
  • 655
    SHARES
  •  प्रधानमन्त्री ओली र काँग्रेसका सभापति  देउवा बिच भेटवार्ता

    ४ कात्तिक काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

    images

    देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।साँझ सात बजे भेटवार्ताको समय तय भएको थियो ।

    images
    images
    images

    एमाले सचिवालय बैठक स्रोतका अनुसार देउवासँग सरकारकै नियमित कामकारबाहीबारे छलफल हुने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - २१:०७:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको