Logo

मंगलवार, कार्तिक ११ गते २०८३

उपनिर्वाचनविरुद्ध नाराबाजी गर्ने चार जना पक्राउ!!!!!

उपनिर्वाचनविरुद्ध नाराबाजी गर्ने चार जना पक्राउ!!!!!

जोईन खबर

७, बैशाख २०८०
  • 700
    SHARES
  • उपनिर्वाचनविरुद्ध नाराबाजी गर्ने चार जना पक्राउ!!!!!

     ७ बैशाख काठमाडौ।उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जना पक्राउ परेका छन् । आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दे नाराबाजी गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको हो । 

    images
    प्रहरीका अनुसार पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना छन् ।नेपाल कम्युनिस्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त रूपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।

     

    images
    images
    images

    प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - १८:२३:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको