Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सितापाइला धार्के सडक केही  दिनको लागि बन्द

सितापाइला धार्के सडक केही  दिनको लागि बन्द

जोईन खबर

५, कार्तिक २०८१
  • 865
    SHARES
  • सितापाइला धार्के सडक केही  दिनको लागि बन्द

    ५ कात्तिक काठमाडौ । पुथ्वी राजमार्गको सितापाइला धार्के सडक केही  दिनको लागि बन्द गरिएको छ ।  नागढुंगाको बाटोको वैकल्पिक सडक धादिङको धार्के–सितापाइला सडक कालोपत्रको   लागि बन्द गरिएको हो ।

    images

    धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्रे गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडक खण्ड बन्द गरेको सूचना जारी  गरेको छ ।

    images
    images
    images

    धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष विशाल भट्टराईले सडक बन्द भएको जानकारी दिएका हुन्।धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको हो ।

    sita.png

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १३:००:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको