Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक 

मन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक 

जोईन खबर

५, कार्तिक २०८१
  • 673
    SHARES
  • मन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक 

    ५ कात्तिक काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

    images

    सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य अनुसार नै काम गरेको दाबी गरेका छन् ।

    images
    images
    images

    कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बिउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।m22.jpg

    m8.jpgm9.jpgm20.jpgm21.jpgm23.jpgm22.jpgm7.jpg

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १६:२०:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको