Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज कर्णाली प्रदेशका केही पहाडी भूभागमा हल्का देखि मध्य बर्षाको सम्भावन

आज कर्णाली प्रदेशका केही पहाडी भूभागमा हल्का देखि मध्य बर्षाको सम्भावन

जोईन खबर

७, कार्तिक २०८१
  • 682
    SHARES
  • आज कर्णाली प्रदेशका केही पहाडी भूभागमा हल्का देखि मध्य बर्षाको सम्भावन

    ७ कात्तिक काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ ।कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

    images

    देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १०:२९:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको