Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरी तोलामा ८०० रुपैयाले बढेर कारोवार हुदैँ

हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरी तोलामा ८०० रुपैयाले बढेर कारोवार हुदैँ

जोईन खबर

७, कार्तिक २०८१
  • 586
    SHARES
  • हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरी तोलामा ८०० रुपैयाले बढेर कारोवार हुदैँ

    ७ कात्तिक काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बन्दै कारोवार भएको छ ।   नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    हिजो भन्दै आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेएको हो । सुनको मूल्य दैनिक बढदै गएको छ । मंगलबार  छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनेको छ ।

    images
    images
    images

    चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  चाँदी प्रतितोला ३५ रुपैयाँले बढे र रेकर्ड बनेको हो ।  मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - ११:०९:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको