Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिनेमा हलभित्र खाने कुरा र पानी उच्च मूल्यमा बिक्रि वितरण नपाइने

सिनेमा हलभित्र खाने कुरा र पानी उच्च मूल्यमा बिक्रि वितरण नपाइने

जोईन खबर

७, कार्तिक २०८१
  • 673
    SHARES
  • सिनेमा हलभित्र खाने कुरा र पानी उच्च मूल्यमा बिक्रि वितरण नपाइने

    ७ कात्तिक काठमाडौँ । फिल्मी हलभित्र पानी र खानेकुरा  एमआरपी भन्दा बढी मूल्यमा  बिक्री वितरण गर्न पाईने छैन् । आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइएमा कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छन् ।

    images

    सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो । छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १४:०४:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको