Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एएफसी यु १७ एसिया कपमा नेपाल जापानसंग पराजित

एएफसी यु १७ एसिया कपमा नेपाल जापानसंग पराजित

जोईन खबर

८, कार्तिक २०८१
  • 661
    SHARES
  • एएफसी यु १७ एसिया कपमा नेपाल जापानसंग पराजित

    ८ कात्तिक काठमाडौँ ।  एएफसी यु १७ एसिया कप छनोट खेलमा नेपाली युवा फुटबल टोलीले आफ्नो पहिलो खेलमा  पराजित भएको छ। कतारको दोहामा भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको हो । खेलमा नेपालका‌ लागि सविनकुमार मगर र विज्ञान खड्काले २ गोल गरेका थिए ।

    images

    जापानको टोलीबाट दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ गोल र मिबुकी कासाई र काजी चोनानले समान १/१ गोल गरेर ९ गोल भएको थियो । नेपालले खेलमा अग्रता जोगाउन असफल भयो । रविनले १२ मिनेटमा गोल गर्दै नेपाललाई अघि बढाए ।

    images
    images
    images

    १७ औं मिनेटमा तानीले बराबी गोल गरे भने जापानले पहिलो हाफमा ५-१ को अग्रता  बनएको जापानले दोस्रो हाफ  ४ गोल थप्पेको थियो । दोस्रो हाफमा नेपालको तर्फबाट विज्ञानले ८८ औं मिनेटमा  १ गोल थपि २ गोल बनाएको थियो । समूह ‘एफ’ मा बुधवार भएको खेलममा कतारले मंगोलियालाई २-० ले हराएको छ। नेपालले शुक्रवार कतार र आइतवार मंगोलियासँग खेल्ने छ ।

        

    प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - ११:२९:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको