Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बारपाक सुलिकोट बारपाकमा टेलिकममा नेटवर्कको समस्या !!!!!

बारपाक सुलिकोट बारपाकमा टेलिकममा नेटवर्कको समस्या !!!!!

जोईन खबर

८, बैशाख २०८०
  • 1.1K
    SHARES
  • बारपाक सुलिकोट बारपाकमा टेलिकममा नेटवर्कको समस्या !!!!!

    ८ बैशाख काठमाडौ।गोरखाको बारपाक सुलिकोटको गाँउपालिका वडा न १ र २  मा नेपाल टेलिकम नेटवर्कमा   छ । गोरखाको एक दुर्गम क्षेत्र रहेए पनि पर्यटकीय हिसाबले एक गोरखको मुखए ठाउ रुपमा रहेएको मा करिब एक हजार ४०० परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।

    images

     गोरखाको बारपाक सुलिकोटमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या देखिएको  कुरा  बारपाकका स्थानीय सुकबहादुर गुरुङले बताउनु भयो । 

    images
    images
    images

    नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या र समाधान गर्न  टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले बताए ।

    प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - १३:४८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको