Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियसमा झ¥यो 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियसमा झ¥यो 

जोईन खबर

२१, कार्तिक २०८१
  • 508
    SHARES
  • आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियसमा झ¥यो 

    २१ कात्तिक काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियसमा झरेको छ ।

    images

    यसअघि आजै बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस थियो।

    images
    images
    images

    २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम तथा सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।गत जुन १० तारिखमा भित्रिएको मनसुन ९बर्खा० अक्टोबर १२ मा नेपालबाट बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको हो।

    21cc.png

    प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - ११:२७:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको