सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको अन्तरिक राजस्व विभागले विभागले जनाएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७९/८० देखि गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तलाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय नेपालमा बुझाउनुपर्ने हुन्छ ।