Logo

मंगलवार, कार्तिक ११ गते २०८३

क्रिष्टल फाइनान्समा खारेजी प्रक्रियामा :१५ दिनभित्र दाबी गर्न आव्हान

क्रिष्टल फाइनान्समा खारेजी प्रक्रियामा :१५ दिनभित्र दाबी गर्न आव्हान

जोईन खबर

१०, बैशाख २०८०
  • 679
    SHARES
  • क्रिष्टल फाइनान्समा खारेजी  प्रक्रियामा :१५ दिनभित्र दाबी गर्न आव्हान
     
    १० बैशाख काठमाडौ।खारेजीको प्रक्रियामा रहेको क्रिष्टल फाइनान्समा ऋण लगानी गरेका तथा निक्षेप रहेकाहरूलाई १५ दिनभित्र दाबी प्रस्तुत गर्न लिक्विडेटरको कार्यालयले आव्हान गरेको छ। 
     
    सार्वजनिक सूचना जारी गर्दै उक्त कार्यालयले आजको १५ दिनभित्र आफ्नो रकमको दाबी माग गर्न आव्हान गरिएको हो। ऋण लगानी गरेकाहरूलाई दामासाही ऐनअनुसार आफ्नो ऋण दाबी गर्न माग गरेको छ। 
    निक्षेप दाबी गर्नका लागि खातामा रहेको नाम, निक्षेप रकम तथा हस्ताक्षरसहितको निवेदन दिनुपर्ने छ।
     
     

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १४:३४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको